नियम ४०
वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्ने
सञ्चालक समितिले वर्षभरी गरेको काम कारबाहीको वार्षिक प्रतिवेदन तयार गरी प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीस दिन भित्र सार्वजनिक गर्नु पर्नेछ ।